दुई मोटरसाइकल एकआपसमा ठोक्किए : एकको मृत्यु, एक घाइते

लहान । सिरहाको जिरोमाइल-बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका-२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको … Continue reading दुई मोटरसाइकल एकआपसमा ठोक्किए : एकको मृत्यु, एक घाइते